नेपाल भारत र चीन बीचको सानो देश हो। चीन उत्तरमा र भारत पूर्व, पश्चिम र दक्षिणमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छ। ती पहाडी, हिमाली र तराई हुन्। हिमाली छत्रले पैतिस प्रतिसत नेपालको जमिन ओगटेको छ। नेपाल को बयालीस प्रतिसत जमिन पाहाडी छत्रले र तराई क्षेत्रले सत्ताइस प्रतिसत जमिन ओगटेकोचा छ।
नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन। यो विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।